काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका कांग्रेस नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।कांग्रेस कोशी प्रदेश समितिले उनको नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको समितिका उपसभापति रमेशनजंग रायमाझीले जानकारी दिए ।
ADVERTISEMENT

