न्याय सम्पादन प्रक्रियामा कुनै प्रकारका हस्तक्षेप स्वीकारिन्नँ : प्रधानन्यायाधीश शर्मा
काठमाडौँ — प्रधानन्यायाधीश मनोजकुमार शर्माले ३३ औं प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने नहुने...