काठमाडौँ । पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाइने निर्णय गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो गरेको हो ।
ADVERTISEMENT