काठमाडौं १६ जेठ,।नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको भन्दै ध्यानाकर्षण गराएको छ । सोमबार अखिल क्रान्तिकारीका अध्यक्ष पञ्जा सिंह सहितको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर समयमै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
ADVERTISEMENT

