काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकले सरकारका कामकारबाहीबारे छटलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।
ADVERTISEMENT

