काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शेरबहादुर देउवा नै कांग्रेसको सभापति रहेको सन्देश गाउँसम्म लगेर जान कार्यकर्तालाई आग्रह गरेका छन् । कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् ।साथीहरूले याद गर्नुहोला । नेपाली कांग्रेसको आजको पनि सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ, यो सन्देश लिएर जानुस्,निधिले भने, अरू कोही होइन ।
ADVERTISEMENT

