काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरूको हेरफेर गरेको छ ।मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा नयाँ एसपीको रुपमा रुगम कुवँरलाई पठाइएको छ । कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।
ADVERTISEMENT

