काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने बताएका छन् ।विशेष महाधिवेशनको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले यस्तो बताएका हुन् ।
ADVERTISEMENT

