काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतै नै हुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । नेपाली कांग्रेस फुटेसँगै निर्वाचन पछाडि धकेलिने चर्चापछि अर्थमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ ।
ADVERTISEMENT

