२०८३ बैशाख ६
+

ताजा अपडेट +

ट्रेन्डिङ +

Zee Nepal

लेखक बाट

पर्सा–३ को चुनावी माहोल तातियो, एमाले भेलाले बढायो रूपेश पाण्डेको प्रभाव

पर्सा – नेकपा एमाले पर्सा जिल्लाको आयोजना गरिएको बृहत् कार्यकर्ता भेलाले पर्सा–३ निर्वाचन क्षेत्रमा चुनावी माहोल थप तातो बनाएको छ। भेलामा...

२०८२ माघ २०,
0

पुराना अनुहारप्रति असन्तुष्टि, टेमानीलाई नयाँ विकल्पका रूपमा समर्थन

वीरगञ्ज   – पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान पर्सागढी नगरपालिकाको वडा नं. ३ अन्तर्गत...

२०८२ माघ २०,
0

वीरगंजलाई योजनाबद्ध रूपमा बर्बाद गरियो, न्याय दिलाउन लड्छु : उम्मेदवार सरार्फ

वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फ ले नेपाली कांग्रेस, एमालेलगायत ठूला राजनीतिक दलहरूले...

२०८२ माघ १९,
0

सभा होइन संवाद रोज्दै अशोक टेमानी, पर्सा–२ मा चुनावी माहोल तातिँदै

वीरगञ्ज  — पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले मतदातासँगको प्रत्यक्ष संवादलाई केन्द्रमा राख्दै चुनावी...

२०८२ माघ १९,
0

जनताको विश्वास एमालेमै, अराजक गतिविधि सफल हुँदैन : प्रदीप यादव

वीरगंज -  पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफूप्रतिको बढ्दो जनसमर्थन देखेर विपक्षी दलहरू आत्तिएर...

२०८२ माघ १८,
0

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरीद्वारा अलौं–कोन्हियामा घरदैलो, स्थानीय समस्यामा ध्यान

वीरगंज  - पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा...

२०८२ माघ १८,
0

रास्वपाले पर्सा १ मा उम्मेदवार विजयी बनाउन सदस्यसँग अन्तरक्रिया सम्पन्न

वीरगंज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पर्सा निर्वाचन क्षेत्र नं. १ का सक्रिय पार्टी सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम...

२०८२ माघ १८,
0

जेन्जी आन्दोलनका निर्दोष युवाहरूको हत्यामा संलग्न पार्टीलाई बायलेटबाट कारवाही गरौं: उम्मेदवार सरार्फ

वीरगञ्ज - पर्सा क्षेत्र नम्बर–१ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्जका विभिन्न वडाहरूमा घरदैलो तथा मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम...

२०८२ माघ १८,
0

रास्वपा कानु: पर्सा–२ का घरदैलोमा जनताको समस्या र विकासको प्रतिबद्धता

वीरगंज  - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो कार्यक्रम सम्पन्न...

२०८२ माघ १८,
0

पर्सा–१ मा रास्वपा थप सशक्त, चार सयभन्दा बढी जेन्जी युवा पार्टी प्रवेश

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।...

२०८२ माघ १७,
0