शक्तिको दुरुपयोग गर्दै काजमा बस्ने कर्मचारीलाई चाँडै व्यवस्थापन गर्छु : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शक्तिको दुरुपयोग गर्दै फाजिल, काजमा बस्ने कर्मचारीको चाडैं व्यवस्थापन गर्ने बताएका छन् ।बुधबार सञ्चारकर्मीहरूसँग...