संविधानले प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक सुनिश्चित छ : राष्ट्रपति पौडेल
काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित...