काठमाडौं । शिक्षकलाई पेशामा टिकाइराख्न पेशागत सवालहरू सम्बोधन गरिनुपर्ने शिक्षकहरूले बताएका छन् ।अन्तर्राष्ट्रिय शिक्षक महासंघका सदस्य, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु), नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षकहरूले यस्तो बताएका हुन् ।
ADVERTISEMENT

