
अहिलेसम्म ५ हजार ७७८ मत गणना हुँदा ४४ मत बदर भएको छ । त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले ५९३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले ३७९ मत ल्याएका छन् ।कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा ६९ हजार २ ८७ मत खसेको थियो ।