
अध्यक्ष ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य–मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए । उनले अनलाइन कक्षा लिनको लागि केपी शर्मा ओलीको फेसबुक पेजमा जोडिनुपर्ने बताए । उनले धेरै विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा फेल भएको भन्दै ती विषयको अनलाइनबाट दक्ष प्रशिक्षकले अध्यापन गराउने बताए ।