प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली : सबैमा सम्मान, सबैलाई धन्यवाद !
zeenepal
२०८१ असार ३०,
3
Shares
काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्माओलीले सबैलाई सम्मान र धन्यवाद दिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत ओलीले सबैलाई सम्मान र सबैलाई धन्यवाद भनेका हुन् ।‘सबैलाई सम्मान, सबैलाई धन्यवाद !’, ओलीले आफ्नो तस्बिरसहित सामाजिक सञ्जालमा भनेका हुन् ।