काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रेमबहादुर बलायरले सुकुम्वासी समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई आग्रह गरेका छन् । आइतबार कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद बलायरले को वास्तविक सुकुम्वासी हो ? पत्ता लगाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
ADVERTISEMENT

