काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान डीडीसीलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरिएको फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अड्किएको छ । भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले किसानको रकम भुक्तानी गर्नका लागि संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो ।
ADVERTISEMENT

