काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डिजी फेरिएका छन् ।अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।
ADVERTISEMENT

