
नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको उद्घाटनमा प्रशिक्षक चेतन अधिकारी,माधव नेपाल,माधव अर्याल ,घनश्याम गौतम,महासंघका उपाध्यक्ष मिना ढकाल,नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना,महासंघका लुम्बिनी प्रदेश सदस्य निर्मल आचार्य, दिल गाह लगायतले शुभकामना दिनुभयो ।महासंघका लुम्बिनी प्रदेश सचिव गोविन्द शर्माका अनुसार तालिममा पाल्पा र गुल्मीका ४० बढी पत्रकारहरुको सहभागिता रहेको छ ।