मन्त्री अग्रवालले लिए बाँकेकाे शान्ति सुरक्षाको जायज प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसंग
zeenepal
२०८१ कार्तिक २१,
78
Shares
नेपालगञ्ज कात्तिक। लुम्बिनी प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्रालय का मन्त्री आदेश कुमार अग्रवालले बाँकेका प्रमुख जिल्ला अधिकारीसँग बाँकेको शान्ति सुरक्षाको अवस्था विषयमा जानकारी लिएका छन् । बाँकेमा शान्ति सुरक्षा चुस्तदुरुस्त रहनुपर्छ भन्ने समेत निर्देशन पनि दिनुभएको छ ।
सिमानाका र अन्य शान्ति सुरक्षाका विषयलाई समेत मध्यनजर गरेर स्थानीय प्रशासनलाई शान्ति सुरक्षामा नचुक्न समेत निर्देशन दिनुभएको छ । मन्त्री अग्रवाललाई बधाई र शुभकामना समेत दिएका छन् प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख, सशस्त्र प्रहरीका एसपी, लगायतको उपस्थिति रहेको थियो ।