जनकपुरधाम । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते हुने वडाध्यक्षको लागि हुन लागेको निर्वाचनका लागि १०३ जनाको उम्मेदवारी परेको छ ।आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २ का वडाध्यक्षको लागि २० जनाको उम्मेदवारी परेको छ ।
ADVERTISEMENT

