काठमाडौं । प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट गरेका छन् ।माल्दिभ्सको संसद भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय अभ्यासको आदानप्रदान तथा क्षेत्रीय सहकार्य लगायतका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।
ADVERTISEMENT

