काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको बिदाइका लागि आयोजना गरेको कार्यक्रमको समय पटकपटक सरेको छ । अपराह्न ४ बजे कुँवरको बिदाइ कार्यक्रम राखिए पनि मन्त्रिपरिषद् बस्न ढिलाइ भएपछि ५ बजेलाई सारिएको थियो । तर, अहिलेसम्म पनि बैठक सुरु नभएपछि कार्यक्रम फेरि सारिएको छ ।
ADVERTISEMENT

