शान्ति सुरक्षा सुरक्षाकर्मी र नागरिक एकता भए मात्र : प्रमुख जिल्ला अधिकारी धर्मराज
zeenepal
२०८१ चैत्र ११,
18
Shares
नेपालगन्ज चैत्र । बाँके प्रमुख अधिकारी बाँके जिल्लामा कार्यरत पत्रकारहरु संग नेपालगन्ज अन्तक्रिया कार्यक्रम छ ।अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरले राखेका विभिन्न जिज्ञासाहरू दिदै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सत्य तथ्य समाचार लेखेका भरमा प्रशासकले पत्रकारलाई दुःख नदिने बताए।अधिकारी जोशीले जिल्लाको समाजिक, आर्थिक, संस्कृतिको समग्र बिकास अभियानकर्मीलाई बताउदै संचारकर्मीहरुले सत्य तथ्य समाचार प्रकाशित गरेका छन्
प्रमुख अधिकारी जोशीले जिल्लामा आएको १५ दिनमा दिनमा १५ भित्र बाँकेलाई जवाफ दिने एउटा घटना घटेको छ ।कार्यक्रम बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर खड्काले बाँके जिल्ला लाई शान्ति सुरक्षा सुरक्षाकर्मी र नागरिक एकता भए मात्र शान्ति सुरक्षा व्यवस्था हुनेछ ।जिल्ला ट्राफिकका प्रमुख बताइएका दुर्घटनाहरू लापरबाही र दुर्घटनाका कारण दुर्घटना भई दैउ सवारी साधन चलाक र कार्यमा बटुवाहरू सचेतमा दुर्घटना कम हुनेछ।
कार्यक्रम बाँके जिल्ला ३ दर्जन पत्रकारहरको सहभागिता थियो