
मेलम्ची खानेपानी वितरण व्यवस्थापन गर्न निर्माण गरिएको डिस्ट्रीक मिटरिङ एरिया (डीएमए) जोड्ने र हटाउने सम्बन्धी ठोस कार्य योजना पेस गर्न असफल भएको बताएका छन् । साथै २०८१ सालको बाढीले खानेपानीका क्षतिग्रस्त संरचनाहरूको मर्मतसंभार तथा पुनर्स्थापना कार्य सम्पन्न गर्न असफल हुनुका साथै ३० करोड लिटर खानेपानी वितरण हुँदा समेत बिलिङ र नगद सङ्कलन वृद्धिको लागि ठोस कार्य योजना प्रस्तुत गर्न पनि असफल भएको दाबी गरेका छन् ।