काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिशिर खनालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै नयाँपन नल्याएको दाबी गरेका छन् ।संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
ADVERTISEMENT

