संविधानविरुद्धका क्रियाकलाप सह्य हुने छैन : गृहमन्त्री
zeenepal
२०८२ बैशाख २५,
3
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानका विरुद्धमा हुने कुनै क्रियाकलाप सह्य नहुने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा हुने कुनै पनि क्रियाकलापहरू सह्य हुने छैनन् ।’