काठमाडौं । मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या विस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् ।
ADVERTISEMENT

