धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । निजी अस्पतालहरूले श्रम शोषण र दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् । विभिन्न निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएर नाराबाजी गरेका छन् ।
ADVERTISEMENT

