काठमाडौं । आफ्नो विवादित बोलीबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले संसद्मा स्पष्टीकरण सार्वजनिक गरेका छन् । बजेटबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो मनसाय निर्माण व्यवसायीलाई हतोत्साही बनाउने नरहेको दाबी गरे ।
ADVERTISEMENT

