बुटवल असार। लुम्बिनी प्रदेशको वन वातावरण तथा भू संरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामग्रीहरु पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।मन्त्रालयले बिहीबार पत्रकारहरुसँग गरेको छलफलमा मन्त्रालयको बिहीबारै बसेको बैठकले खादा र प्लाष्टिकजन्य माला, ब्याच तथा अन्य सामग्रीहरुलाई निषेध गर्ने निर्णय भएको जानकारी दिएको हो ।
उनीहरुलाई मन्त्री सुरेन्द्र बहादुर हमालले कदरपत्रसहित सम्मान गरेका हुन् । मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷२०७९ मा ७८.२१ प्रतिशत मात्रै बजेट खर्च गरेको र ४० करोड बजेट फ्रिज भएको जनाएको छ ।
ADVERTISEMENT