काठमाडौं साउन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने दावी गरेका छन् । सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिन्छ । तर अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्नेछ’, अध्यक्ष थापाको भनाइ छ ।
ADVERTISEMENT