मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महताेले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।
ADVERTISEMENT