नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक
zeenepal
२०८० बैशाख ३१,
6
Shares
काठमाडौँ । प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा सोमबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीका बारेमा समेत छलफल हुने बुझिएको छ । प्रतिनिधि सभाको बैठक जेठ १ गते सोमबार १ बजे बस्दैछन् । त्यस्तै जेठ ३ गतेको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ ।