
निवर्तमान पर्यटनमन्त्री सुदन किरातीको पालामा मन्त्रालयले विभिन्न देश तथा सहरमा २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको थियो । जसअनुसार कतारका लागि राजेन्द्रकुमार शर्मा, न्युयोर्क अमेरिकाका लागि गोकुल श्रेष्ठ, टोकियो जापानका लागि रामहरि पुडासैनीलगायत नियुक्त भएका थिए ।