नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले नगरको मध्यभागमा धार्मिक सामरिक महत्व बोकेको १०८ फिटको दक्षिणमुखि हनुमानको मूर्ती निर्माण अन्तिम चरणमा पुराएको छ...