काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक भएको बताएका छन् ।बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले बजेटले अर्थतन्त्रमा देखिएको संकट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।