काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम १ हजार ८ सय ४७ मतसहित अग्र स्थानमा छन् ।दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत पाएकी छिन् ।तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामेश्वर राना मगरले २ सय ८५ र चौथोमा रहेका नेकपा उम्मेदवार विजय गौतमले ९५ मत पाएका छन् । मतगणना जारी छ ।
ADVERTISEMENT

