काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट अनिल केशरी शाहले राजीनामा दिएर रिक्त रहेको प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत भएका छन् ।रास्वपाको शनिबारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो ।
ADVERTISEMENT

