काठमाडौं । अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियाविधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् शुक्रबार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।
ADVERTISEMENT

