काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन लिन परेको आवेदनमाथि अध्ययन गर्न कार्यदल गठन गरेको छ ।शिक्षामन्त्री महावीर पुनका अनुसार २०६९ सालदेखि सम्बन्धनका लागि निवेदन दिएको तर अहिलेसम्म सम्बन्धन नपाएकाको छानबिन गर्न कार्यदल गठन गरिएको हो । कार्यदललाई मंसिरसम्मको समय दिइएको छ ।
ADVERTISEMENT

