काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजी मनिष थापाले पाएका छन् ।यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त थियो ।अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।