काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौं सम्पर्क विभागले आसन्न निर्वाचनबारे आन्तरिक छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एलिजा गुरुङ, केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठ, गोरखा–काठमाडौं सम्पर्क विभाग प्रमुख साजन लामिछाने, पालुङटार–काठमाडौं सम्पर्क विभागका प्रमुख गणेश अम्गाईं लगायत सहभागी थिए ।
ADVERTISEMENT

