काठमाडौं । इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसीले अहमद वाहिदीलाई आफ्नो नयाँ कमान्डर–इन–चीफ नियुक्त गरेको छ । शनिबार इरानमाथि इजरायल र अमेरिकाले गरेको संयुक्त हवाई आक्रमणमा पूर्व कमान्डर जनरल मोहम्मद पाकपोर मारिएपछि वाहिदीलाई यो जिम्मेवारी दिइएको हो । इरानको नियमित सेनाभन्दा छुट्टै रहेको आईआरजीसी देशको सैन्य, राजनीतिक र आर्थिक क्षेत्रमा निकै प्रभावशाली र निर्णायक शक्तिको रूपमा परिचित छ ।