काठमाडौँ । राप्रपाका शीर्ष नेताहरुले सो पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् । चन्द निवास लोकन्थलीमा शुक्रबार भएको भेटवार्तामा राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता सहभागी थिए ।
ADVERTISEMENT

