बुद्धको सन्देशलाई व्यावहारमा उतारी जीवनलाई शान्तिमय बनाउनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस्...