समाज रूपान्तरणका लागि तीज पर्व प्रेरणादायी बन्नुपर्छ’ : मुख्यमन्त्री आचार्य
देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तिकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने...