
शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्नेछ।यी तथ्याङ्कको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल secretariat.minister@moest.gov.np मा पठाउन सकिनेछ। शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।