प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
zeenepal
२०८१ बैशाख १४,
12
Shares
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ। दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ । नेतृत्वमा साहनै हुनेछन् ।